सन् २०२२ मा म्यानमारमा सेनाको हमलामा १६५ बालबालिकाको मृत्यु

आजभोलि

नेपेद । सन् २०२२ मा म्यानमारको सेनाको हमलामा १६५ बालबालिकाको मृत्यु भएको थियो । देशको निर्वासित विपक्षी राष्ट्रिय एकता सरकार (एनयूजी) द्वारा सार्वजनिक गरिएको तथ्यांकअनुसार यो वर्ष २०२१ बाट बालबालिकाको मृत्युको संख्यामा ७८ प्रतिशतले वृद्धि भएको छ ।

एनयुजीका लागि महिला, युवा र बालबालिका मामिला मन्त्रालयका प्रवक्ताले जुन्ताले आफ्नो बम विष्फोट र हवाई आक्रमणलाई तिव्र बनाएको र विद्यालयलाई निशाना बनाएको आरोप लगाए । गार्जियनसँग कुरा गर्दै अन्तर्राष्ट्रिय संकट समूहका लागि म्यान्मारका वरिष्ठ सल्लाहकार थोमस केनले भने ‘एनयुजीका तथ्याबं विश्वसनीय देखिन्छन ।’

सन् २०२१ को फेब्रुवरीमा  आङ सान सुकीको नागरिक सरकारलाई अपदस्थ गरेपछि सुरु भएको रक्तपातपूर्ण नरसंहारमा हालैका महिनाहरूमा दर्जनौं बालबालिकाको मृत्यु भएका छ । कुपछि हजारौं मानिसहरूले आफ्नो ज्यान गुमाएका छन् ।

  • १८ पुष २०७९, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !