तत्काल
समाज

आंशिकको आमरण अनशन (फोटो फिचर)

कीर्तिपूर ।
चार दिनदेखि सुरु भएको नेपाल आंशिक प्राध्यापकहरुको आमरण अनशनमा सम्बन्धित निकायबाट कुनै सुनुवाई भएको छैन । दशैँ नमनाएका आंशिकको अनशनस्थलमा हामीले संकलन गरेका केही तस्विरहरु ।