नायिका अशिश्मा नकर्मीलाई कस्को प्रेमरोग लाग्यो (भिडियो सहित)

आजभोलि

नायिका अशिश्मा नकर्मी युबापुस्तामा रुचाईएकी नायिका हुन् । अत्यस्तै मिलनसार नायिकाको ट्याग लागेकी अशिश्मा नकर्मी यतिबेला एउटा म्युजिक भिडियोमा देखा परेकी छिन् । नवगायक गोपाल रिसालले ‘लाग्यो प्रेम रोग’ नामक गीतको म्युजिक भिडियोमा उनी देखिएकी हुन् ।

भिडियोमा मोडेल दिपकले नायिका अशिश्मालाई प्रेमजालमा फसाउन गरिएको प्रयासलाई रोमान्टिक कमेडी ढंगबाट देखाउन खोजिएको छ । दिनेश सुबेदीको शब्द राज शुक्र लिम्बुको संगीत , बाबुल गिरीको संगीत सम्योजन मा तयार भएको गीतमा अशिश्मा नकर्मी , दिपक तामाङलाई देख्न सकिन्छ । अमृत सुनुवारको छायांकनमा माधव बेल्बासेमा सम्पादन गरेको भिडियोलाई संचारकर्मी तथा निर्देशक नब ढुंगेलले निर्देशन गरेका हुन ।

निर्देशक ढुङेल पछील्लो समय सफल म्युजिक भिडियो निर्देशनमा चर्चित छन । चार दर्जन म्युजिक भिडियो तथा आधा दर्जन बिज्ञापन निर्देशन गरिसकेका उनी आर्टिस्टनेपाल डट कमका प्रधान सम्पादक पनि हुन् । 

आर्टिस्ट नेपालले बजारमा ल्याएको यस् गीत तथा भिडियोलाई आर्टिस्ट नेपाल प्रोडक्सनले निर्माण गरेको हो ।

IFrame

  • ९ माघ २०७३, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !