भागबन्डा टुंग्याउन ओली र प्रचण्डको निर्देशन

आजभोलि

भागबन्डा टुंग्याउन ओली र प्रचण्डको निर्देशन

काठमाडौं एमाले अध्यक्ष केपी ओली माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले मुख्यमन्त्रीसहित प्रदेश मन्त्रिपरिषद् सभामुख बाँडफाँट टुंगो लगाउन कार्यदललाई निर्देशन दिएका छन्

ओलीनिवास बालकोटमा शुक्रबार बसेको बैठकमा दुवै नेताले कार्यदललाई त्यस्तो निर्देशन दिएका हुन् बैठकमा एमाले नेता सुवास नेम्वाङ माओवादी नेता रामबहादुर थापा बादलले कार्यदलले बाँडफाँडका विधि प्रक्रियाका सन्दर्भमा अहिलेसम्म भएका गृहकार्यकोब्रिफिङगरेका थिए

हामीले अहिलेसम्म कार्यदलमा भएको छलफल गृहकार्य दुवै नेतालाई ब्रिफिङ र्गयौँ,’ बैठकपछि एमाले नेता नेम्वाङले भने, ‘उहाँहरूले अहिले भइरहेको छलफलकै आधारमा टुंग्याउने गरी प्रस्ताव तयार पार्नुस् भन्नुभएकाले त्यसअनुसार गृहकार्य गर्छौँ ’, नयाँ पत्रिकामा खबर

  • १३ माघ २०७४, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ६. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • ९. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • १०. अमेरिकामा गोली हानी नेपालीको हत्या