नेकपाकी सांसद नविना लामाले छुटाइन गुण्डा नाइके

आजभोलि

काठमाडौं गुण्डा नाईके दावा लामाका सहयोगी सत्यमान लामालाई नेकपाकी सांसद नविना लामाले छुटाएकी छिन् बिहिबार विहान काठमाडौंबाट गिरफ्तार भएका लामालाई सांसद लामाले आफ्नो दाजू भन्दै छुटाएको प्रहरी जनाएको

सांसद निवना लामाको दबाबका कारण प्रहरीले लामालाई १० घण्टा पनि नबित्दै रिहा गर्न पुग्यो

नेपाल प्रहरीकोबर्ग गुण्डाको सूचीमा रहेका दावा लामाकोमुन्सीको रुपमा काम गर्दै आएका सत्यमान लामाबारे लुटपाट, गुण्डागर्दी तथा अवैध डलर कारोबारबारे उजुरी परेको भन्दै काठमाडौं प्रहरीले उनलाई गरफ्तार गरेको थियो

प्रतिनिधीसभाका सांसद नविना लामाको जमानीमा रिहा गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) विश्वराज पोखरेलले जानकारी दिए

काभ्रे स्थायी घर भएका सत्यमान लामालाई सांसद नविनालेमेरो दाई होभन्दै छाड्न दबाब दिएको महानगरीय प्रहरी परिसर काठमाडौं स्रोतले बतायो

काभ्रे रामेछापमा पाइने बुद्धचित्त मालाको तस्करीमा संलग्न सत्यमानले गत वर्ष काभ्रेको सिपालीका किसानको माला लुटेका थिए यसअघि रक्तचन्दन तस्करीमा प्रहरीले उनलाई गिरफ्तार गरेको थियो

  • २८ असार २०७५, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !