पश्चिमी पहाडमा ‘बिद्रोह’का लागि भन्दै विप्लव समूहद्वारा युवालाई तालिम

आजभोलि

काठमाडौं । विप्लव नेतृत्वको नेकपाले प्रदेश नम्बर ६ र ७ मा सैन्य तालिम शुरु गरेको श्रोतले दाबी गरे । पहिलो चरणमा ६ नम्बर प्रदेशका रोल्पा, रुकुम लगायतका जिल्लामा तालिम सुरु गरिएको बताइएको छ । एक जना उच्च नेताले भने, हाम्रो नियमित प्रकृया हो । यो पहिलेदखि चलि आएको थियो । अझ पनि चल्छ । हामी देशैभर यस्तो तालिम शुरु गछौं ।

प्रदेश नम्बर ७ भने तयारी भइरहेको जनाएको छ । सैन्य तालिमका लागि विप्लव माओवादीले चन्दा संकलन कार्य तिब्र पारेको छ । शिक्षक, निजामति कर्मचारी, व्यापारीहरुबाट चन्दा संकलन कार्य जारी राखेको स्थानीय शिक्षकले बताएका छन् । स्थानीयत तहमा फेरी जनमानसमा डर त्रासको बातावरण बन्ने भन्दै गाउँ चिन्तित भएको छन् ।

विप्लबले गरेको कार्यहरु नेपाल प्रहरीले भने सुक्ष्म रुपमा नियाली रहेको प्रहरीले बताएको छ । र, २९ गते गरेको बन्दको क्रममा पनि विप्लवका कार्यकर्ता पक्राउ परेका छन् । उनीहरुले पार्टी प्रवक्ता प्रकाण्ड लगायतका नेता तथा कार्यकर्ता तिहाईको माग राखेका छन् ।

  • ३० श्रावण २०७५, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !