कञ्चनपुर घटना २१ औं शताब्दीमा कल्पना समेत गर्न नसकिने : रामचन्द्र पौडेल

आजभोलि

काठमाडौं नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कञ्चनपुरमा न्याय माग्नका लागि सडकमा उत्रिएका नागरिकलाई गोली चलाएर निर्मम दमन गर्ने काम २१ औं शताब्दीमा कल्पना सम्म पनि गर्न नसक्ने घटना भएको बताएका छन् उनले घटनाको निष्पक्ष छानविनको मागसमेत गरेका छन्

पौडेलले विज्ञप्ती प्रकाशित गर्दै भनेका छन, ‘कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको बारेमा उचित छानविनको माग गर्दै शान्तिपुर्ण रुपमा प्रर्दशनमा उत्रिएका सर्वसाधरण प्रति सरकारले निर्मम तवर गोली चलाएको घटनाको सर्वप्रथम घोर भत्र्सना गर्दछु। न्याय माग्नका लागि सडकमा उत्रिएका नागरिकलाई गोली चलाएर निर्मम दमन गर्ने घटना यो २१ औं शताब्दीको अन्त्यमा कल्पना सम्म पनि गर्न नसक्ने घटना हो तसर्थ, सर्वसाधरण नागरिकमाथि दिनहुँ गोली चलाइएको विषयमा तत्काल निष्पक्ष छानविन गर्न आवश्यक निहत्था नागरिक तथा बालबालिकामाथि अन्धाधुन्दा गोली चलाउदा आज १४ बर्षिया बालक चेतन भट्टको निधन भएको घटनाले अत्यत्नै दुखि बनाएको तत्काल कञ्चनपुरमा भएको बलत्कारपछि हत्या भएको घटना देखि सर्वसाधरणमाथि अन्धाधुन्द गोली चलाइएको घटनाको बारेमा निष्पक्ष छानविन होस् यसका साथै सम्पुर्ण घाइतेहरुको निशुल्क उपचारको व्यवस्था गर्न सरकारसंग माग गर्दछु साथै चेतन भट्टको आत्माको चीर शान्तिको कामना गर्दै परिवार प्रति हार्दिक समवेदना साथै व्यक्त गर्दछु

  • ८ भाद्र २०७५, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !