महेन्द्रनगर गोलीकाण्डका घाइतेको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने : मुख्यमन्त्री घटनास्थल नगएको स्थानीय आक्रासित

आजभोलि

महेन्द्रनगर । ७ नम्बर प्रदेश सरकारले महेन्द्रनगर गोलीकाण्डमा घाइते भएका आन्दोलनकारीको उपचार खर्च व्यहोर्ने भएको छ । एक वक्तव्यजारी गरी आन्दोलनमा घाइते भएको सम्पूर्णको खर्च प्रशेश सरकारले व्यहोर्ने भएको छ । आन्दोलन भएको लामो समय वित्दा पनि मौन रहेको प्रदेश सरकारले जनदबाबपछि यो निर्णय गरेको हो ।

उक्त घटनामा एक जना बालकको मृत्यु भइसकेको छ । एक जना काठमाडौं ल्याइएको छ । बाँकीको महेन्द्रनगर तथा धनगढीमा उपचार भइरहेको छ । जारी वक्तव्यमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव शंकर अर्यालले गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा गठित पाँच सदस्यीय उच्चस्तरीय छानबिन टोलीले महेन्द्रनगर पुगेर छानबिनकार्य सुरु गरिसकेको जानकारी दिए ।

तर प्रदेश सरकार आफ्नो जिम्मेवारीबाट अलग्गिएको स्थानीयले आरोप लगाएको छ । कुनै ठास राहत नभएर झारोटाराई गरेको जनाएको छ । प्रदेश सरकारसँग स्थानीय आक्रसित भएको जनाएको छ । धनबढीबाट महेन्द्रनगर लगभग ३० किलोमिटर मात्र छ । प्रदेश सरकारको कुनै प्रतिनिधि नगएको जनाएको छ । किन मुख्यमन्त्री महेन्द्रनगर जान डराए, यो गम्भिर प्रश्न भएको स्थानीयले बताए ।

  • ९ भाद्र २०७५, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !