नेकपाले तोक्यो प्रदेश इन्चार्जः को कहाँ ?

आजभोलि

नेकपाले तोक्यो प्रदेश इन्चार्जः को कहाँ ?

काठमाडौं । नेकपाले प्रदेश स्तरीय इन्चार्ज तोकेको छ । प्रदेश हेर्ने गरी जिम्मेवारी समेत तोकेको छ । प्रदेश संरचानामा माथि इन्चार्ज, अनि अध्यक्ष तथा सहइन्चार्ज रहने गरी संगठन तय गरेको छ । कमिटिले प्रदेश भित्रको संगठन परिचालन तथा व्यवस्थापन गर्ने जनाइएको छ । नेपाल कम्यूनिष्ट पार्टीको प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकले प्रदेश इन्चार्ज,सहइन्चार्ज,प्रदेश कमिटीका अध्यक्ष र सचिबको निम्न अनुसारको जिम्मेवारी बाँडफाँड गरेको छ ।

प्रदेश कमिटिको विवरण
प्रदेश १ : इन्चार्ज भीम आचार्य अध्यक्ष देवराज घिमिरे
सहइन्चार्ज साबित्री कुमार काफ्ले सचिब सुरेश बहादुर राई

प्रदेश २ : इन्चार्ज सत्यनारायण मण्डल अध्यक्ष प्रभू साह
सहइन्चार्ज विश्वनाथ साह सचिब सुमन प्याकुरेल

प्रदेश ३ः इन्चार्ज अष्टलक्ष्मी शाक्य अध्यक्ष नारायण दाहाल
सहइन्चार्ज हितमान तामांग सचिब आनन्द पोख्रेल

गण्डकी प्रदेश :इन्चार्ज पि.एस.गुरुंग अध्यक्ष हितराज पाण्डे
सहइन्चार्ज खगराज अधिकारी सचिब गोविन्द नेपाली

प्रदेश ५ : इन्चार्ज शंकर पोख्रेल अध्यक्ष ओनसरी घर्ती
सहइन्चार्ज दलबहादुर राना सचिब जग प्रसाद शर्मा

कर्णाली प्रदेश : इन्चार्ज जनार्दन शर्मा अध्यक्ष गोरख बहादुर बोगटी
सहइन्चार्ज यमलाल कंडेल सचिब मयाप्रसाद शर्मा

प्रदेश ७ :इन्चार्ज भीम रावल अध्यक्ष कर्ण थापा
सहइन्चार्ज लक्ष्मणदत्त जोशी सचिब नेप चौधरी

  • ५ आश्विन २०७५, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !