श्रीलंकामा राष्ट्रपति मैत्रिपालाद्वारा संसद भंगः जनवरीमा आमनिर्वाचन

आजभोलि

कोलम्बो । श्रीलंकामा राष्ट्रपति मैत्रिपाला सिरिसेनाले संसद् नै भंग गरिदिएका छन् । उनले जनवरी ५ मा आम निर्वाचन गर्ने घोषणा गरेका छन्।

संसद् भंग भएसँगै आगामी वर्षको सुरुआतमै निर्वाचन हुन सक्ने बताइएको छ । तर राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा पर्न सक्ने सम्भावनासमेत छ ।

एनले प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई अपदस्त गरेर अक्टोबर २६ मा पूर्वराष्ट्रपति महिन्दा राजापाक्षेलाई प्रधानमन्त्री नियुक्त गरेका थिए।

प्रधानमन्त्री पदबाट बर्खास्त गरिएका रनिल विक्रमासिंघेको दल युनाइटेड नेसनल पार्टीले राष्ट्रपतिसँग संसद् भंग गर्ने अधिकार नरहेको जिकिर गरेको छ ।

तर प्रधानमन्त्री विक्रमासिंघेले संसदमा बहुमत हुँदाहुँदै आफूलाई बर्खास्त गर्नु अवैधानिक भएको भन्दै पद छाड्न अस्वीकार गरेका थिए ।

  • २४ कार्तिक २०७५, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !