एक्लिदैं देउवाः जुट्दै कोइराला

आजभोलि

काठमाडौं । सुजाताको निवासमा रामचन्द्र पौडेल समुहका शिर्ष नेताहरुको बैठक बुेको छ । । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका पौडेल समुहका नेताहरु आफ्नै निवासमा लञ्च सहितको बैठक गराएकी छन् बैठकमा पार्टी सभापति देउवा बिरुद्ध एक भएर लड्न सहमति भएको भएको श्रोतले जनाएको छ । सभापति देउवाले मनोमानी ढंगले चलाएको आरोप समेत लगाएको उच्च श्रोतले जनाएको छ ।

लञ्च सहितको बैठकमा पौडेल समुहमा रहेका नेताहरु पौडेल सहित महामन्त्री डा शशांक कोइराला, प्रकाशमान सिंह ,अर्जुननरसिंह केसी, सुजाता कोइराला, डा रामशरण महत र डा शेखर कोइराला केन्द्रीय सदस्य गुरुराज घिमिरे सहभागि थिए । 

पछिल्लो समयमा पार्टी सभापति शेरबहादुर देउवाले पौडेल समुहका नेताहरुलाई पेलेर एकलौटी ढंगले अगाडि बढ्ने संकेत गरेपछि सभापति भन्दा इतर समुहका नेताहरु एकत्रित भएर बैठक भएको छ  ।

तर देउवा भने आफू बलियो हुने गरी पार्टी भित्र मनोनित गर्ने तथा निर्णयहरु गर्दै आइरहेका छन् । यसले पार्टी भित्रको ध्रुविकरणलाई आगमी दिनमा झन बढ्ने देखिन्छ ।

  • २६ कार्तिक २०७५, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ६. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • ९. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • १०. अमेरिकामा गोली हानी नेपालीको हत्या