डडेल्धुरामा स्कुल बस दुर्घटना : १६ जनाको मृत्यु, दर्जन भन्दा बढी घाइते

आजभोलि

बझाङ्ग । डडेल्धुरामा भएको दुर्घटनामा परिी १६ जनाको मृत्यु भएको छ । प्रहरीले दिएको पछिल्लो जानकारी अनुसार से १ क २९३ नम्बरको बस दुर्घटनामा परी मर्नेको संख्या १६  पुगेको हो । 

डोटीको शिखर नगरपालिका १० को पिसजोन विद्या निकेतनको बस दुर्घटनामा परेको हो । उग्रतारा देहीजात हेरेर डोटी फर्किदा गन्यापधुराको रडुवामा दुर्घटना भएको हो । बस् सडकबाट ती सय मिटर तल झरेको थियो । घाइतेको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा अस्पतालमा उपचार भइरहेको जनाएको छ ।बसमा डोटीको बान्डुसैनबाट मेला हेर्न आएका ४० भन्दा बढी यात्रु रहेको जनाइएको छ । 

  • ६ मंसिर २०७५, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !