गडेउले मल बनाउने तालिम सम्पन्न

आजभोलि


बढ्दो बिषादीको प्रयोग र दुषित खाने, दुषित वातावरणलाई ध्यानमा राख्दा अहिले यो सबैको समाधानका लागि एउटा बिकल्प भनेको भर्मिकोम्पोस्टिङ अर्थात गड्योउले मल मात्र हो । दिगो र स्वास्थ वातावरणको अर्थलाई व्यवारिकरण्मा ल्याउन फोर अच नेपाल आइ।ए।ए।एस र भानु नगरपालिका को समान्नयनमा भर्मिकोम्पोस्टिङ तलिम वडा नम्बर ११ मा सम्पन्न गरियो ।

उक्त कार्यक्रमका सभापति फोर एच नेपाल आइ.ए.ए.एस.का अध्यक्ष कैलाश भट्ट थिए । प्रमुख अथिती भानु नगरपालिकाका डा प्रमुख तारा नरेश पौडेल, विसिष्ट अतिथि, र अतिथिका रूपमा भानु नगरपालिकाको कृशि अधिकृत ज्ञानेन्द्र राज अधिकारीलगायत कर्मचारीको उपस्थिति रहेको थियो ।

तालिममा २७ जना सहभागीहरुको उपस्थित रहेको थियो । सहभागीहरुलाई भर्मिकोम्पोस्टको महत्व दर्साउनका साथै भर्मिकोम्पोस्ट कसरी बनाउने सम्बन्धमा पनि प्रशिक्षण दिइएको थियो ।

तालिमपछि नमुना भर्मिपिट बनाई सह्भागहिहरुलाई भर्मिकोम्पोस्टिङ तयार पार्न सिकाईएको थियो ।

  • ५ चैत्र २०७५, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !