लुम्बनी भ्रमण वर्ष २०७६’को शुभारम्भ,लुम्बिनी गुरुयोजना छिटो पुरा गर्न राष्ट्रपतिको आग्रह

आजभोलि

लुम्बनी भ्रमण वर्ष २०७६’को शुभारम्भ,लुम्बिनी गुरुयोजना छिटो पुरा गर्न राष्ट्रपतिको आग्रह

राष्ट्रपति विद्यादेवी भण्डारीले २५ सय ६३ औ बुद्ध जयन्ती तथा ‘लुम्बनी भ्रमण वर्ष २०७६’को शुभारम्भ गरेकी छन् ।

शनिबार लुम्बिनीमा आयोजना गरिएको विशेष समारोहबीच राष्ट्रपति भण्डारीले लुम्बिनी भ्रमण वर्षको शुभारम्भ गरेकी हुन् । भ्रमण वर्ष घोषणा गर्दै राष्ट्रपति भण्डारीले बुद्धको सन्देश संसारभर फैलाएमात्र विश्वमा एकताको भावना फैलने बताइन् ।

उनले प्रदेश सरकारको यो अभियान नेपाल सरकारको सन् २०२० को नेपाल भ्रमण वर्षलाई सहयोग पुग्ने विश्वाससमेत व्यक्त गरिन् ।

उनले विकास संरचना वातावरणमैत्री र दीगो विकासका हुनुपर्नेमा पनि जोड दिइन् । राष्ट्रपतिले एकीकृत लुम्बिनी गुरुयोजना सफल पार्न सरकारको ध्यानाकर्षण पनि गराइन् । प्रदेश सरकारले एक वर्षमा २० लाख पर्यटक लुम्बिनी भित्राउने लक्ष्य लिएको छ ।

  • ४ जेष्ठ २०७६, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !