काङ्ग्रेसको क्षेत्रीयस्तरको राष्ट्रिय जनजागरण अभियान काठमाडौँमा शुरु

आजभोलि

काङ्ग्रेसको क्षेत्रीयस्तरको राष्ट्रिय जनजागरण अभियान काठमाडौँमा शुरु

प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसले काठमाडौँमा क्षेत्रीयस्तरको राष्ट्रिय जनजागरण अभियान शुरुवात गरेको छ ।

नेपाली काङ्ग्रेस ३ नं क्षेत्रीय समितिले जोरपाटीमा आयोजना गरेको कार्यक्रममा नेपाली काङ्ग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले हरेक स्थानमा पुगेर नागरिकका कुरा सुनिने बताए।

सरकार संविधानविपरीत प्रेस स्वतन्त्रता तथा मानव अधिकारलाई कुण्ठित गर्न लागेकामा प्रमुख प्रतिपक्षी दलले खबरदारी गरिरहने उनले बताए ।

वैशाख २५ गते बाट शुरु भएको पहिलो चरणको जागरण अभियान जेठ २५ गते सकिनेछ । दोस्रो चरणको जागरण अभियान बिपी जयन्तीका अवसरमा भदौ २४ गतेदेखि असोज ७ गतेसम्म गरिने छ ।

तेस्रो चरणको जागरण अभियान पुस ७ गते शुरु गरी मेलमिलाप दिवसका अवसरमा पुस १६ गते समापन गर्ने नेपाली काङ्ग्रेसले जनाएको छ ।

  • ४ जेष्ठ २०७६, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !