बिमा रकम पाउनका लागि ४ वर्षीया छोरीको बिमा गरी हत्या

आजभोलि

बिमा रकम पाउनका लागि ४ वर्षीया छोरीको बिमा गरी हत्या

 जिल्ला प्रहरी कार्यालय रौतहटले ४ वर्षीया छोरीको हत्याको अरोपमा उनका बाबुलाइ पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार मौलापुर नगरपालिका–६, पथरा बुधरामका रामकिशोर राय यादवले ४ वर्षीया छोरी लक्ष्मीकुमारी यादवको हत्या गरेका हुन्

उनले जीवन बीमा कम्पनीबाट पाउने रकमको लोभमा आफ्नी छोरीको हत्या गरेको स्वीकारेका  छन् । घरमा आमासँगै सुतिरहेकै अवस्थामा हराएकी बालिकाको शव भोलिपल्ट बिहान गाँउकै  पोखरीमा भेटिएको थियो ।

अनुसन्धान गर्ने क्रममा राम किशोरको गतिविधि शंकास्पद लागेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा उनले नाक र मुख थुनेर छोरीको हत्या गरेको स्वीकारेका छन् ।

छोरीको हत्या गर्ने र बीमाको रकम निकाल्ने योजना अनुरुप नै उनले प्रभु लाइफ इन्सुरेन्सबाट १९ जेठमा छोरीको २५ लाखको जीवन बीमा गराएको अनुसन्धानमा खुलेको प्रहरी नायब उपरीक्षक नवीन कार्कीले बताए ।

  • २० असार २०७६, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !