कुमारी एकेडेमीको आयोजनामा शुक्रबारदेखि ‘केब्स कप’ बास्केटबल प्रतियोगिता हुने

आजभोलि

काठमाडौँ । ‘केब्स कप’ बास्केटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।

भोलि शुक्रबारदेखि आगामी माघ २१ गतेसम्म कुमारी एकेडेमी (केब्स)ले ‘केब्स कप’ बास्केटबल प्रतियोगिता गर्न लागिएको हो ।

“केब्स कप ५×५ बास्केटबल प्रतियोगिता २०७६” ले शैक्षिक गुणस्तर र खेलकुदको माध्ययमबाट विद्यालयलाई अब्बल स्थापित गर्न सफल हुने आयोजकको बताएकोे छ ।

वागमती प्रदेश क्षेत्र ३ का प्रदेशसभा सदस्य छिरिङ दोर्जे लामाको प्रमुख आतिथ्यमा र विद्यालयका बास्केटबल प्रशिक्षक तथा संयोजक विपिन परियारको अगुवाइमा प्रतियोगिता हुँदैछ ।

प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीलाई ट्रफि, मेडल र प्रमात्र–पत्र प्रदान गरिने आयोजकको जनाएको छ ।

प्रतियोगिता केब्सको आफ्नै खेल मैदानमा सञ्चालन हुनेछ ।

  • १६ माघ २०७६, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !