विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख ४७ हजार नाघ्यो,अमेरिकामा मात्रै १७ लाखबढी संक्रमित

आजभोलि

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइस संक्रमणबाट मृत्यु हुनेको ३ लाख ४७ हजार ८ सय ५४ पुगेको छ ।

हालसम्म ५५ लाख ८६ हजार ९ सय ५४ जनमा कोरोना पुष्टि भएको छ । जसमध्ये २३ लाख ६५ हजार ५ सय ५१ जना कोराना मुक्त भएका छन् । संक्रमितमध्य २८ लाख ७३ हजार ५ सय ४९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने ५३ हजार १ सय ६७ जनाको अवस्था गम्भिर रहेको वल्डोमिटरमा उल्लेख छ । ।

कोरोनाले सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख नजिक पुगेको छ । पछिल्लो २४ घण्टामा थप ५ सय ४ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ९९ हजार ८ सय ५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १९ हजार ७ सय १८ जनामा संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या १७ लाख ६ हजार २ सय २६ पुगेको छ । संक्रमितमध्ये ४ लाख ६२ हजार ६ सय ७० जना उपचारपछि निको भएका छन् ।

  • १३ जेष्ठ २०७७, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !