कोरोनाबाट विश्वभर मृत्यु हुनेको संख्या ३ लाख ८२ हजार नाघ्यो,६४ लाख ८५ हजारबढी संक्रमित

आजभोलि

कोरोना संक्रणबाट विश्वभर मृत्यु हुनेको संख्या ३ लाख ८२ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ५ सय १६ जनाको मृत्यु भएसंगै कुल मृत्यु हुनेको संख्या ३ लाख ८२ हजार ४ सय १२ पुगेको हो ।

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ब्राजिलमा १ हजार २ सय ३२ जना,अमेरिकामा १ हजार एक सय ३२ जना,बेलायतमा ३ सय २४ जना, भारतमा २२१, रुसमा १८२, मेक्सिकोमो २३७, फ्रान्समा १०७, इटलीमा २४ घण्टामा ५५ जनाको मृत्यु भएको छ ।

विश्वभर ६४ लाख ८५ हजार ५ सय ७१ जना कोरोना संक्रमित भएका छन् । जसमध्य ३० लाख १० हजार ६ सय ९६ जना उपचार पछि निको भएका छन् ।

संक्रमितमध्य ३० लाख ९२ हजार ४ सय ६३ जनाको उपचार भईरहेको छ भने ५४ हजार ५ सय २८ जना गम्भिर अवस्थामा रहेको वल्डोमिटर्समा उल्लेख छ । कोरोना संक्रमणबाट सबैभन्दा धेरै अमेरिकामा १ लाख ८ हजार ५९ जनाको मृत्यु भएको छ भने १८ लाख ८१ हजार २ सय ५ जना संक्रमित छन् ।

  • २१ जेष्ठ २०७७, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !