पेन्सिल्भेनिया र जर्जीयामा बाइडनको अग्रता

आजभोलि

एजेन्सी । अमेरिकी राष्ट्रपति निर्वाचनमा पेन्सिल्भेनिया र जर्जीयामा डेमोक्र्याटिक उम्मेद्वार जो बाइडनले अग्रता लिएका छन् । बाइडन पेन्सिल्भेनियामा राष्ट्रपति डोनाल्ड ट्रम्प भन्दा ५ हजार ५ सय ८७ मतले अगाडि रहेको बीबीसीले जनाएको छ । यहाँ ९५ प्रतिसत भन्दा बढी भोट गणना भइसकेको छ ।

जर्जीयामा पनि बाइडले अग्रता लिएका  छन् । ९९ प्रतिशत मत गणना भइसकेको  जर्जियामा ८ हजार १ सय ९७ मत रहेको  छ ।

त्यस्तै नेभाडामा ८९ प्रतिशत गणना भइसकेको छ । त्यसमा पनि बाइडन अघि नै छन् । एरिजोनामा बाइडन १.६ प्रतिशत भोटले अग्रता लिइरहेका छन् ।

  • २१ कार्तिक २०७७, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !