अमेरिकी राष्ट्रपति निर्वाचनमा कुनै धाँधली भएको छैन-निर्वाचन आयोग

आजभोलि

एजेन्सी । अमेरिकाको संघीय निर्वाचन आयोगले अमेरिकी राष्ट्रपति निर्वाचन कुनै धाँधली नभएको जनाएको छ । आयोगको तर्फबाट एलेन भाइन्ट्राउबले भनिन्, निर्वाचनमा कुनै धाँधली भएको छैन् ।र, धाँधली भएको प्रमाण पनि कसैले पेश गरेको पनि छैन् ।

उनले भनिन्, देशभरीका प्रान्त तथा स्थानीय अफिसर र पोल कार्यकर्ताहरुले निकै प्रभावकारी काम गरेका छन् । निर्वाचन कसरी भएको थियो भनेर दशेभरबाट केही सामान्य गुनासाहरु आएका छन्, उनले भनिन् । केही गुनासाहरु आएका छन् तर त्यहा केही पनि प्रमाण भेटिदैन, उनले सीएनएनलाई बताएकी छन् ।

उनले थप स्पष्ट पार्दै भनिन्, त्यहाँ कुनै पनि गैर कानुनी तरिकाले मतदान भएको पनि छैन् । सत्य कुरा के हो भने, देशभर अमेरिकी नगारिक, निर्वाचनमा सहभागी नभएका विज्ञहरु लगायतकाले निर्वाचन कसरी भयो भनेर हेरेका छन् । र, साचो कुरा के हो भने, कसैले पनि प्रमाणसहित निर्वाचनमा धाँधली भएको भनेर गुनासो वा उजुरी गरेका छैनन् ।

\राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचनमा डेमोक्र्याटहरुले पछिल्लो ४ ओटा राज्यमा धाँधली गरेका आरोप लगाउँदै आइरहेका छन् । उनले निर्वाचन रोक्न माग गर्दै अदालतमा उजुरी पनि दिएका थिए । तर अदालतले उनको उजुरी खारेज गरिदिएको थियो ।

  • २२ कार्तिक २०७७, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !