२७३ मतसँगै बाइडन अमेरिकी राष्ट्रपतिमा विजयी

आजभोलि

एजेन्सी । अनुमानित आँकडाका अनुसार जो बाइडन अमेरिकी राष्ट्रपतिमा विजयी भएको जनाइएको छ । बीबीसी, सीएनएन लगायतका अनुमान अनुसार उनले इलेक्टोरल कलेजको आवश्यक संख्या पार गरेका छन् ।

पेन्सल्भिेनियाको परिणामसँग उनले २७३ मत प्राप्त गरेका छन् । राष्ट्रपति निर्वाचित हुनको लागि २०७ मत चाहिन्छ । राष्ट्रपति डोनाल्ड ट्रम् पभने २१४ मै सिमित रहेका छन् ।

अनौपचारिक परिणाम अनुासर उनी विजयी भएको घोषणा गरिएको छ । जुन राज्यमा मतगणना सकिएको छ । ती राज्यको अनुमान परिणाम अनुसार विजयी भएको जनाइएको छ।

तर औपचारिक घोषणा गर्न भने बाँकी रहेको छ ।

  • २२ कार्तिक २०७७, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !