बाढीपहिरोमा मृत्यु भएकाहरूको परिवारलाई कांग्रेसद्वारा जनही २५ हजार राहत

आजभोलि

काठमाडौ । २०७८ सालको शुरुदेखी बाढीपहिरोमा परेर मृत्यु भएकाहरूको परिवारलाई नेपाली कांग्रेसले राहत दिने भएको छ ।केन्द्रीय कार्यसमितिको निर्णयअनुसार बाढीपहिरोमा परेर मृत्यु भएकाहरूको परिवारलाई आर्थिक सहयोग दिन लागेको हो ।

मृतकका परिवारलाई २५ हजार रूपैयाँ राहत दिने निर्णय भएको केन्द्रीय सदस्य तथा विपद् व्यवस्थापन समितिका संयोजक मोहनबहादुर बस्नेतद्वारा जारी बिज्ञप्तिमा जनाइएको छ । कांग्रेसले २०७८ वैशाखदेखि बाढीपहिरोमा परेर मृत्यु भएकाहरूको परिवारलाई सहयोग गर्न लागेको हो।

उक्त रकम छिट्टै मृतकका परिवारलाई दिइने बस्नेतले निकालेको विज्ञप्तिमा उल्लेख छ। सो राहात पाउन सम्बधित निकायले मृत्यु भएको पुष्ट्रि गरेको हुनुपर्ने बिज्ञेप्तीमा जनाइएको छ ।

 

  • १५ असार २०७८, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !