विभाजनपछि पहिलोपटक एमाले केन्द्रीय कमिटी बैठक बस्दै

आजभोलि

काठमाडौँ । नेकपा एमाले विभाजन भएपछि आज पटक केन्द्रीय कमिटी बैठक बस्न लागेको छ ।

एमालेको पार्टी विभाजन भएपछि पहिलो केन्द्रीय कमिटी बैठक बस्न लागेको हो। एमालेबाट विद्रोह गरी वरिष्ठ नेता माधवकुमार नेपालले एकीकृत (समाजवादी पार्टी) निर्माण गरेका छन्।

उक्त पार्टीले बुधबार दल दर्ताको प्रमाणपत्र पाएको छ। एमाले केन्द्रीय कमिटी बैठक तुल्सीलाल स्मृति प्रतिष्ठानमा मध्यान्ह १२ बजे बस्दैछ ।

बैठकमा यसअघि स्थायी कमिटी बैठकले गरेका निर्णयहरु अनुमोदन गर्नुका साथै पार्टी विभाजनपछि उत्पन्न परिस्थितिको समीक्षा र आगामी रणनीतिबारे छलफल हुने बताइएको छ ।

  • १० भाद्र २०७८, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !