आगामी बुधाबार मन्त्रिपरिषदले पूर्ण पाउने

आजभोलि

काठमाण्डौं । सत्तारूढ दलको वैठक सकिएको छ। प्रधानमन्त्री निवास वालुवाटारमा बसेको वैठकले मन्त्रीपरिषदलाइ बुधवार पूर्णता दिइने निर्णय गरेको हो ।

त्यसपछि गठवन्धनले बजेटलाई पूर्णता दिने पनि सहमति भएको जनाइएको छ। बालुवाटारमा बसेको वैठकले यस्तो सहमति गरेको हो । वैठकले दार्चुला घटनामा भारतसँग दरिलो अडान लिन प्रधानमनत्रीलाई सुझाइएको छ ।

उक्त घटनाको छानविन गर्न गठन गरिएको टोलीले वास्तविक रिपोर्ट बुझाउन ढिलाइ गरेकोप्रति पनि गठवन्धनमा संलग्न दलले प्रश्न तेस्याएका थिए। प्रधानमन्त्री शेरवहादुर देउवालाई भारतसँग अडिएर कुरा गर्न सुझाव दिएका छन।

  • १४ भाद्र २०७८, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !