‘मेरो फाइट बालेन जी सँग होइन ! झोलेहरूसँग हो, जो खोल ओडेर आइरहेका छन्।’ ः हर्क साम्पाङ

आजभोलि

काठमाडौं ।धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो फाइट काठमाडौं महानगरका मेयर बालेन्द्र साहसँग नभएको बताएका छन्।

केहि दिन यता साम्पाङले लगातार साहमाथि स्टाटस लेखि अनावश्यक टिप्पणी गरेको भन्दै सामाजिक संजालमा उनको विरोध भइरहेको छ।

यसैक्रममा सोमबार बेलुका उनले फेसबुकमा स्पष्टिकरण दिएका हुन्। साम्पाङले खोल ओडेर बस्ने झोलेहरूसँग आफ्नो फाइट रहेको उल्लेख गरेका छन्। उनले भनेका छन्, ‘मेरो फाइट बालेन जी सँग होइन! झोलेहरूसँग हो खासमा, जो खोल ओडेर आइरहेका छन्।’

  • २१ भाद्र २०७९, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !