अवैध गाँजा र अफिमखेती नष्ट

आजभोलि

चितवन । जिल्लाको पहाडी क्षेत्रमा लगाइएको गाँजा र अफिमखेती प्रहरीले नष्ट गरेको छ । राप्ती नगरपालिकामा २० बिघामा लगाइएको गाँजा र सात कठ्ठामा लगाइएको अफिम नष्ट गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीको नेतृत्वमा गएको टोलीले दुई दिन लगाएर गाँजा र अफिम नष्ट गरेको हो ।

राप्ती नगरपालिका–११ स्थित थाकलटार, बराइनटार, डिहीटार, रेवतीखोला र वडा नं १२ स्थित तिरुवा, बड्यालपोखरी, होङपुङ, म्यातराङ र च्यात्राङमा अवैधरूपमा लगाएको गाँजा र अफिम नष्ट गरिएको हो ।

  • २१ पुष २०७९, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !