क्यानेडियन नागरिक नौ किलो सुनसहित पक्राउ

आजभोलि

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नौ किलो १३५ ग्राम सुनसहित एक जना क्यानेडियन नागरिकलाई विमानस्थल भन्सारले नियन्त्रणमा लिएको छ।

दुबईबाट गएराति १२ बजे काठमाडौं आएका ३५ वर्षीय क्यानेडियन नागरिक मोहमद कमल महगौबलाई विमानस्थल भन्सारले सुनसहित नियन्त्रणमा लिएको हो।

उनले शरिरमा पेटी बनाएर एक किलोका आठवटा विस्कुट आकारको सुन र र एक किलोको गोलाकार सुन भेटिएको प्रवक्ता पाण्डेले बताए।

उनलाई पक्राउ गरि अहिले गौसाला प्रहरी वित्तमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको विमानस्थल भन्सार कार्यालयले जनाएकाे छ।

  • १९ माघ २०७९, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !