कैलाली क्षेत्र नम्बर–२ बाट निर्वाचित सांसद अरुणकुमार चौधरी पक्राउ

आजभोलि

काठमाडौं । ट्याक्टर आगजनीको आरोपमा फरार अभियुक्त रहेका कैलाली क्षेत्र नम्बर–२ बाट निर्वाचित सांसद अरुणकुमार चौधरी प्रहरीले नियन्त्रणमा लिएको छ ।

ट्याक्टरमा आगजनी गरेको आरोपमा उनीमाथि कैलाली जिल्ला अदालतले ६ महिना कैद सजाय र ८ लाख १९ हजार रुपैयाँ जरिवाना तिराउने फैसला सुनाएको थियो। अदालतको आदेशअनुसारको सजाय नभोगी फरार रहेका उनलाई बिहीवार बाँकेबाट पक्राउ गरिएको प्रहरी स्रोतले बताएको छ ।

कैलाली– २ बाट प्रतिनिधिसभा सांसद बनेपछि उनले पुरानो सजाय भुक्तान नगरेको खुलासा भएको थियो ।

प्रहरीका अनुसार उनलाई दिउँसो साढे २ बजे बाँकेबाट पक्राउ गरी कैलाली लैजाँदै गरिएको छ ।

  • १९ माघ २०७९, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !