लामिछाने विरुद्धको मुद्धाको पेशी फणिन्द्रप्रसाद पराजुलीको इजलासमा

आजभोलि

काठमाडौं । नेपाली क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्धको मुद्धाको पेशी काठमाडौं जिल्ला अदालतका न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको इजलासमा तोकिएको छ । नाबालिका किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोग लागेका लामिछानेको मुद्धामा अन्तिम सुनुवाइका लागि पेशी तोकिएको हो ।

उनले किशोरीलाई काठमाडौंको पिंगलास्थानस्थित एक होटलमा लगि गएको भदौ ५ गते पटक पटक बलात्कार गरेको भन्दै भदौ २१ गते महानगरीय प्रहरी बृत्त गौशालामा किटानी जाहेरी परेको थियो । सोही जाहेरीका आधारमा लामिछाने असोज २० गते पक्राउ परेका थिए ।

  • ७ जेष्ठ २०८०, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !