बागमती प्रदेशसभा बैठकमा पूर्वसांसद डा कार्कीको शोक प्रस्ताव पारित

आजभोलि

मकवानपुर । बागमती प्रदेशसभाको आज अपराह्नमा बसेको दोस्रो बैठकमा सभामुख भुवनकुमार पाठकले २०७४ सालको प्रदेशसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित प्रदेशसभाका पूर्वसदस्य डा राजाराम कार्कीको केही दिनअघि क्यान्सर रोगको सङ्क्रमणबाट उपचारका क्रममा निधन भएकामा उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव प्रस्तुत गरेका थिए ।

उक्त बैठकले सो शोक प्रस्तावलाई सर्वसम्मतिबाट पारित गरेको थियो । सोही अवसरमा उनीप्रति प्रदेशसभाका सदस्यहरूले एक मिनेट मौनधारण व्यक्त गरी श्रद्धा अर्पण गरेका थिए।

  • २४ भाद्र २०८०, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !