कोशी प्रदेशका नवनियुक्त मन्त्री एकराज कार्की अस्पताल भर्ना

आजभोलि

विराटनगर । कोशी प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार मन्त्री एकराज कार्की वीर अस्पताल भर्ना भएका छन् । उनी डेंगुबाट संक्रमित भएका थिए ।

संक्रमण भइ उपचाररत अवस्थामा उनी कोशी प्रदेशको मन्त्री नियुक्त भएका थिए । प्लेटलेट्स घटेर ४९ हजारमा आइपुगेपछि उनलाई थप उपचारका लागि काठमाडौं लगिएको हो । अहिले उनको स्वास्थ्य केही सुधार आएको उनीसंगै रहेका नवीन शिवाकोटीले जानकारी दिए ।

चिकित्सकका अनुसार मुटुमा पलाएको सिष्टको समस्यासँगै डेंगु पनि थपिएपछि कार्कीलाई थप उपचारका लागि काठमाडौं ल्याइएकाे हो ।

  • २५ भाद्र २०८०, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !