जसपा यादवको नेतृत्वमा सरकारमा जाने

आजभोलि

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा जाने भएको छ । नेकपा एमालेसहित बन्ने नयाँ गठबन्धनको सरकारमा जसपाबाट यादव आफैंले नेतृत्व गर्ने चाहना राखेका हुन् ।

जसपा सांसद प्रदीप यादवका अनुसार अध्यक्ष यादवले आफैं मन्त्री बन्ने चाहना देखाएका छन् । त्यसैगरी जसपाले सरकारमा सहभागि हुन तीन मन्त्रालय पाउनु पर्ने दाबी गरेको छ ।

अहिले जसपाको कार्यकारिणी बैठक बसिरहेको छ । छलफल जारी रहेकाले कुन कुन मन्त्रायलय भन्ने विषयमा भने टुंगो लाग्न बाँकी रहेको उनको भनाइ छ ।

  • २१ फाल्गुन २०८०, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !