क्यान इन्फोटेक माघमा हुने

आजभोलि

काठमाडौं । २०७४ का लागि कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघले यो वर्ष पनि क्यान इन्फोटेक आयोजना गर्ने भएको छ । क्यानले २४ औं क्यान इन्फोटेक माघ ११ देखि १६ गते सम्म काठमाडौंको भृकुटी मण्डपस्थित प्रदर्शनीस्थलमा गर्ने जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा क्यानका महासचिव विश्वराम बलामीले सूचना तथा सञ्चार क्षेत्रको विकास, विस्तार एवं प्रवद्र्धनका लागि क्यान इन्फोटेक आयोजना गर्न लागिएको बताए । यो प्रत्येक वर्ष मनाइदै आइरहेको छ । यसमा नयाँ प्रविधि तथा नयाँ सफ्टवयरहरु प्रर्दशनीमा राखिने गरिन्छ ।

  • १ पुष २०७४, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !