२ लाखले अझै पाएनन् ‘स्मार्ट’ कार्ड

आजभोलि

२ लाखले अझै पाएनन् ‘स्मार्ट’ कार्ड

काठमाडौं । यातायात व्यवस्था विभागले लिएको चालक अनुमति पत्रका लागि लिखित तथा प्रयोगात्मक परिक्षामा पास भएकोले स्मार्ट कार्ड पाउन सकेका छैनन् । २ लाख भन्दा बढीले सेवाग्राही अझै पनि स्मार्ट कार्डको प्रखाईमा रहेका छन् ।

हालसम्म परिक्षा पास गरेर राजश्व दाखिलामा गरेको संख्या ५ लाख ५७ हजार ७ सय रहेको जनाएको छ । स्मार्ट चालक अनुमित पत्रका लागि सेवाग्राही १ वर्षदेखि पर्खिरहेको जनाइएको छ ।

अझै पनि कति समय लाग्छ भन्न नसकिने अवस्था रहेको उक्त कार्यालयले जनाएको छ । र, बाँडिएको स्मार्ट कार्डमा पनि समस्या आइरहेको सेवाग्रहीले गुनासो गर्ने गरेका छन् ।

  • २२ मंसिर २०७५, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !