हुवावेले थ्रीडीसहितको मोबाइल ल्याउने

आजभोलि

काठमाडौं । हुवावेले बजारमा थ्रीडीसहितको मोवाइल फोन ल्याउने भएको छ । यो चिनिया स्मार्टफोन कम्पनि हो । यसमा खासगरी क्यामरामा जडित थ्रीडी फोटो खिच्ने सुविधा रहने कम्पनिले जनाएको छ ।

उसले आफ्नो मोबाइलमा थ्रीडी भने सोनी कम्पनिको हुने जनाएको छ । उसले दाबी गरेको छ की, हामीले ल्याउने थ्रीडी सुविधान अहिलेसम्म बजारमा नआएको नयाँ प्रबिधि हुने जनाएको छ । कम्पनिले यो सुविधाले मोबाइल क्षेत्रमा नया आयम भएको दाबी गरेको छ ।

हुवावे विश्वको दोस्रो ठूलो बजार भएको फोन कम्पनि हो । पहिलोमा भने सामासुङ्ग कम्पनि रहेको छ । एप्पल भने तेस्रो स्थानमा रहेको जनाएको छ ।

  • २२ मंसिर २०७५, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !