बझाङ्गको चिर-बुंगलमा मोबाइल तथा इन्टरनेट सेवा अबरुद्ध

आजभोलि

बझाङ्गको चिर-बुंगलमा मोबाइल तथा इन्टरनेट सेवा अबरुद्ध

सुनकुडा । बझाङ्गमा हिमपात तथा बर्षा भएपछि मोबाइल तथा इन्टरनेट सेवा अबरुद्ध भएको छ । विशेष गरी बझाङ्गको चिर तथा बुंगलमा उक्त् सेवा अबरुद्ध भएको स्थानीयले जनाएका छन् । यो क्षेत्र अहिले सम्पर्क बिहीन भएको छ ।

हिउँ परेपछि वित्थडचिर गाउँपालिकाको स्याँडी, देउलेख, सुनकुडा लगायतका स्थानमा मोबाइल सेवा अबरुद्ध भएको छ । त्यस्तै बुंगल तथा ज्यापन क्षेत्र पनि अबरुद्ध भएको जनाएको छ । केदारस्यू तथा अन्य क्षेत्रमा पनि टेलिफोन तथा मोबाइल सेवा अबरुद्ध भएको छ ।

सुनकुडाको पटटेकोडाडोको टावरले काम नगरेको जनाएको छ । हिउँ तथा पानी परेपछि टावरमा ब्याट्र डाउन भएको जनाएको छ । त्यस्तै श्रीभावर, केदार तथा बुंगलको टावारले काम नगरेको कारण सबै मोबाइल सेवा अबरुद्ध भएका छन् । नेपाल टेलिकम तथा एनसेलका सबै सेवा अबरुद्ध भएको स्थानीयले बताएका छन् ।

मोवाइल अबरुद्ध भएपछि इन्टरनेट सेवा पनि बन्द भएको छ । सोलार ब्याट्री डाउन भएपछि उज्यालोको समेत समस्या उत्पन भएको जनाइएको छ ।

  • ९ माघ २०७५, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !