रामेछापमा पहिरोले बगाएर ४५ बर्षिय सुनुवारको मृत्यु

आजभोलि

रामेछापमा पहिरोले बगाएर ४५ बर्षिय सुनुवारको मृत्यु

पुष्कर खड्का

रामेछापमा अविरल बर्षासँगै आएको पहिरोले बगाएर एक महिलाको मृत्यु भएको छ ।

अविरल बर्षाकोको कारण घर नजिकै रहेको गोठमा भैसीलाई घाँस हाल्न जाने क्रममा रामेछाप नगरपालिका–५ रामपुरकी ४५ बर्षिय पदम कुमारी सुनुवारको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता शेष अदालतले पदम कुमारीसँग एउटा भैसी पनि पहिरोले बगाएको बताए । उनका अनुसार पहिरोको कारण ४५ बर्षिय असली सुनुवार घाइते भएकी छिन् ।

घाइतेको नजिकैको स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ थप विवरण आउन बाँकी ।

  • २७ असार २०७६, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !