सिजीको लाइसेन्स खारेज

आजभोलि

काठमाडौं । सिजी कम्युनिकेशन प्रालिको लाइसेन्स खारेज भएको छ ।

नेपाल दूसञ्चार प्राधिकरणले सार्वजनकि सूचना जारी गर्दै सिजी टेलिकमको लाइसेन्स खारेज भएको जानकारी गराएको हो । सिजीको नाममा रहेको लिमिटेड मोविलिटी सेवाको अनुमतिपत्र नविकरण नगरेकाले कानूनअनुसार खारेज गरिएको प्राधिकरणले जनाएको हो ।

चौधरी ग्रुपको स्वामित्वमा रहेको यो टेलिकमले विभिन्न जिल्लामा लिमिटेड सेवा सञ्चालनका लागि लिएको अनुमति पनि खारेज भएको छ ।

  • २१ माघ २०७६, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !