नेकपाको कार्यदलको सुझाव टाईटाई फिस हुने

आजभोलि

काठमाडौं ।  नेकपाले गठन गरेको एमसीसी अध्ययन कार्यदल तयार पारेको सुझाव प्रधानमन्त्री केपी ओली र पार्टी अध्यक्ष प्रचण्डलाई बुझाएको छ । 

कार्यदलले यथास्थितिमा एमसीसीको नेपाल कम्प्याक्ट संसदबाट पारित गर्न नहुने निष्कर्ष सुझाएको छ । 

कार्यदलले २० दिन लगाएर प्रतिवेदन तयार पारको हो, तर कार्यदलको सुझाव टाईटाई फिस हुने भएको छ ।

प्रधानमन्त्री ओली र कार्यदलको सदस्य समेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कार्यदलको काम अध्ययन गर्ने मात्रै भएको बताएका छन् ।

त्यसैगरी प्रधानमन्त्री केपी ओलीले सभामुखले एमसीसी संसदमा टेबल गरेकै दिन पास हुने बताउनुले कार्यदलको सुझाव टाईटाई फिस हुने भएको हो।

  • ९ फाल्गुन २०७६, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !