फेसबुकको कर्मचारीमा कोराना भाइरस, फेसबुक कार्यालय बन्द हुने

आजभोलि

अमेरिका । फेसबुकको कार्यालयमा काम गर्ने एकजनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टी भएको छ । कर्मचारीमा कोरोना भाइरसको संक्रमण भएसँगै शियाटलमा रहेको फेसबुकको कार्यालय हप्ताभर नै बन्द गरिने भएको छ ।

वासिंटन राज्यको शियाटल स्थित फेसबुकको कार्यालयमा काम गर्ने एकजनामा कोरोना भाइरसको संक्रमण भएको हो । 

ती कर्मचारी अन्तिमपटक फेसबुकको शियाटलमा रहेको स्टेडियम ईस्ट अफिसमा फरबरी २१ मा गएका थिए ।

फेसबुकले शियाटलमा रहेका आफ्ना कर्मचारीहरुलाई यो महिनाको अन्त्यसम्म नै घरबाटै कामगर्न प्रोत्साहित गरेको छ ।

अहिलेसम्म विश्वभर कोरोना भाइरसको संक्रमणबाट ३२ सयको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या ९५ हजार नाघेको छ ।

  • २२ फाल्गुन २०७६, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !