कोरोना भाइरसको प्रभाव : अमेरिकाका स्टोर रित्तिए (फोटो फिचर)

आजभोलि

अमेरिका । कोरोना भाइरसले विश्वव्यापी रूपमा आतंक मच्चाइरहा अमेरिकाका ठूला स्टोरहरूमा खाद्यान्नहरू पाइन छाडेको छ ।

भाइरस संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै जाँदा यहाँका स्थानीयहरू धामधाम खाद्यान्न भन्डारण गर्ने तर्फ लागेका छन् ।

आवश्यक्ता भन्दाबढी समान भन्डारण गरेका कारण अहिले अधिकांश स्टोरहरू रित्तो भएका छन् । स्टोरमा गएकाहरू अधिकांशले चाहेको सामान पाउन छाडेका छन् ।

होलफुड्स मार्केट, वेगमान्स, स्टप एन्ड सप, विजेसलगायतका ठूला सपिङ स्टोरहरूमा ग्राहकको लाम राती अवेर सम्म लागेको छ ।

फोटो: बिरा कार्की

  • ३० फाल्गुन २०७६, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !