क्यानाडाका प्रधानमन्त्री क्यारेन्टाइनमा, पत्नीलाई कोरोना संक्रमण

आजभोलि

क्यानाडा । क्यानाडाका प्रधानमन्त्री जस्टिन टुडोकी पत्नी सोफि टुडेलाई कोरोना भाइरसको संक्रमण भएको छ ।

यद्यपी प्रधानमन्त्री टुडोलाई भने संक्रमण नभए पनि थप १४ दिनका लागि क्यारेन्टाइनमा बस्नको लागि त्यहाँका स्वास्थ्य अधिकारीले सुझाएका छन् ।

पत्नीलाई संक्रमण भएपछि प्रधानमन्त्री टुडो क्यारेन्टाइनमा बसेका छन् । उनले हिजो एक ट्युट गर्दै आफू क्यारेन्टाइनमा बसेको जनाएका थिए ।

  • ३० फाल्गुन २०७६, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !