कोरोना जोखिम न्यूनिकरणका लागि डब्लुएचओको मापदण्ड पूरा गर्न सरकारलाई चिकित्सक संघको आग्रह

आजभोलि

काठमाडौं । नेपाल चिकित्सक संघले कोरोना भाइरसको सामना गर्न सरकारलाई जुनसुकै अवस्थामा पनि सहयोग गर्न तयार रहेको जनाएको छ । संघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी कोरोनाको संक्रमण फैलिन नदिन र जोखिम न्यूनिकरणका लागि अस्पतालहरुको पहिचान गरी न्यूनतम पूर्वाधार, उपकरण र जनशक्तिको व्यवस्था गर्न आग्रह गरेको हो ।

संघले उपचारका लागि तोकिएका अस्पतालहरुमा रहेका अन्य विरामीहरुलाई अन्य अस्पतालमा स्थानान्तरण गर्ने वातावरण मिलाउन पनि आग्रह गरेको छ । संघका अध्यक्ष लोचन कार्कीले विश्व स्वास्थ्य संगठनको चेतावनी र छिमेकी मुलुकहरुमा देखिएको अवस्थालाई मधयनजर गर्दै सरकारी तयारी पूर्वतयारी कमजोर देखिएकाले ध्यानाकर्षण गरिएको बताए ।

  • ३ चैत्र २०७६, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !