अमेरिकामा दुई नेपालीमा कोरोना

आजभोलि

बस्टन । अमेरिकाको न्यूयोर्कमा दुईजना नेपालीमा कोरोना भाइरसको संक्रमण भएको छ । 

संक्रमित दुवैलाई अहिले कुइन्सस्थित एल्महर्स्ट अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। 

संक्रमित मध्ये ५० वर्षीय एक नेपालीको अवस्था गम्भीर रहेको बुझिएको  छ अर्का  ४७ वर्षीय उवर चालक हुन् । दुवैजनालाई उच्च ज्वरो आएपछि अस्पताल पुर्याइएको थियो ।

संक्रमित दुवैजनाको परिवारका सदस्यको समेत कोरोना परिक्षण गरिएको छ । उनीहरू रिपोर्ट आइसकेको छैन ।

  • १० चैत्र २०७६, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !