कोरोनाका कारण भारतमा १ हजार ७९ जनाको मृत्यु, ३३ हजार बढी संक्रमित

आजभोलि

छिमेकी मुलुक भारतमा कोरोना भाइरस कोभिड १९ को संक्रमण दर र दैनिक मृत्यु हुने संख्यामा कमी आउन सकेको छैन ।

भारतमा पछिल्लो २४ घण्टामा ७९ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १ हजार ७९ पुगेको विश्वभरका कोरोनाको तथ्याङ्क निकाल्ने संस्था वर्ल्डोमिटर्सले जनाएको छ । यससँगै त्यहाँ कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ७९ पुगेको छ ।

भारतमा एकैदिन थप १ हजार ७ सय ३८जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ३३ हजार ६२ पुगेको छ ।

भारतमा संक्रमितमध्ये ८ हजार ४ सय ३७ जना उपचारपछि निको भएर घर फर्किएका छन् । २३ हजार ५ सय ४६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

सार्क मुलुकमध्ये भारतमा सबैभन्दै भन्दा बढी कोरोना भाइरसको प्रभाव देखिएको छ । विश्वमा सबैभन्दा बढी कोरोनाको संक्रमित मुलुकको सूचीमा भारत १६ औं नम्बरमा रहेको छ भने एसियाली मुलुकमा भारत चौथो नम्बरमा रहेको छ ।

  • १८ बैशाख २०७७, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !