दशैंमा ‘ए आमा’ बजारमा (भिडियो सहित)

आजभोलि

दशैं तथा तिहारको अवसर पारेर परिवारको सदस्यको बिछोडमा जन्मने पिडालाइ समेटेर बनेको ‘ए आमा’ बोलको गीत सार्वजानिक भएको छ । आधुनिक बिधामा तयार भएको यो गितमा आवाज कृष्ण कार्की तथा पवन भाटको रहेको छ । हिराछबी श्रीशाको शब्द दर्पण यात्रीको संगित तथा एरेन्ज रहेको छ ।

सुजन श्रेष्ठ को छायाकनमा गितकार हिराछबी श्रीशाकै निर्देशनमा यो गितको भिडियो तयार भएको हो । भिडियोमा सागर लम्साल, बलेु सफलता सेमोली, बिमला गिरि,दर्पण यात्री दिया यात्री, सुरज पुन, गणेश कडेंलको अभिनय देख्न सकिन्छ । परिवार भित्रका सबै सद्स्यलाइ छोएर लेखिएका शब्दले जो कोहिले आफुलाइ चित्रण गर्न सक्छन ।

एक पटक भिडियो क्लिक गरिसकेपछी अन्त्यसम्म हेर्न बाध्य पार्ने गितको शब्द र कथा बनेको निर्देशक हिराछबी श्रीशाले बताए ।

  • ९ कार्तिक २०७७, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !