ट्रम्पले भारतको आलोचना गरे लगत्तै अमेरिकी विदेशमन्त्री पम्पेओ भारत भ्रमणमा

ट्रम्पले भारतको आलोचना गरे लगत्तै अमेरिकी विदेशमन्त्री पम्पेओ भारत भ्रमणमा न्यू दिल्ली । प्रिसिडेन्सीयल डिबेटमा अमेरकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतको आलोचना गरेका थिए । उनले भारत खराब प्रदुषण भएको देश बताएका थिए । लगत्तै उनको कडाआलोचना भएको थियो । अमेरिकाका विदेशमन्त्री माइप पोम्पेओ आफ्नी श्रीमती सुसनका साथ सोमबार भारत आएका छन् । उनी भारत–अमेरिका मन्त्रीस्तरीय बैठकका लागि पोम्पेओ भारतको भ्रमणमा आएका भारतीय संचार माध्यकहरुले बताएका छन् । बैठकमा खासगरी विस्तृत विश्वव्यापी रणनीतिक साझेदारी तथा भारत–प्रशान्त क्षेत्रमा स्थायित्व र समृद्धि प्रबद्र्धनका लागि सहयोग बढाउने बारेमा छलफल हुने जनाइए पनि अमेरिकामा नेभेम्बरमा हुने चुनाव नै मूल लक्षित भएको जनाईएको छ बैठकमा भारतीय पक्षबाट विदेशमन्त्री एस जयशंकर र रक्षामन्त्री राजनाथ सिंह सहभागी रहेका छन् । बैठक मंगलबार सम्पन्न हुने छ ।

आजभोलि

न्यू दिल्ली । प्रिसिडेन्सीयल डिबेटमा अमेरकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतको आलोचना गरेका थिए । उनले भारत खराब प्रदुषण भएको देश बताएका थिए । लगत्तै उनको कडाआलोचना भएको थियो ।

अमेरिकाका विदेशमन्त्री माइप पोम्पेओ आफ्नी श्रीमती सुसनका साथ सोमबार भारत आएका छन् । उनी भारत–अमेरिका मन्त्रीस्तरीय बैठकका लागि पोम्पेओ भारतको भ्रमणमा आएका भारतीय संचार माध्यकहरुले बताएका छन् ।

बैठकमा खासगरी विस्तृत विश्वव्यापी रणनीतिक साझेदारी तथा भारत–प्रशान्त क्षेत्रमा स्थायित्व र समृद्धि प्रबद्र्धनका लागि सहयोग बढाउने बारेमा छलफल हुने जनाइए पनि अमेरिकामा नेभेम्बरमा हुने चुनाव नै मूल लक्षित भएको जनाईएको छ

बैठकमा भारतीय पक्षबाट विदेशमन्त्री एस जयशंकर र रक्षामन्त्री राजनाथ सिंह सहभागी रहेका छन् । बैठक मंगलबार सम्पन्न हुने छ ।

  • ११ कार्तिक २०७७, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !