थप ३ हजार ३०९ जनामा कोरोना संक्रमण पुष्टि, ३ हजार ८४४ जना कोरोनामुक्त

आजभोलि

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३ हजार ३ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा संक्रमितको संख्या १ लाख ८२ हजार ९ सय २३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार ८ सय ४४ जना कोरोना संक्रमणबाट निको भएर घर गएका छन् ।

मन्त्रालयका अनुसार हाल सम्म कोरोना संक्रमणबाट निको भएर घर जानेको संख्या १ लाख ४४ हजार ९ सय ७८ पुगेको छ । हालसम्म पीसीआर विधिबाट १४ लाख ९४ हजार १ सय २२ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा १३ हजार १ सय ४४ पीसीआर परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ हजार ३ सय ५ जना रहेका छन् ।

 

  • १९ कार्तिक २०७७, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !