कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ३४ पुग्यो

आजभोलि

काठमाडौँ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३४ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमणबाट पहिलो पटक ३ जेठमा सिन्धुपाल्चोक बाह्रबिसे–९ राम्चेकी २९ वर्षीया सुत्केरी महिलाको मृत्यु भएको थियो । पछिल्लो छ महिनामा नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३४ पुगेको हो । नेपालमा पहिलो पटक कोरोना संक्रमणबाट मृत्यु हुँदा कोरोना संक्रमितको संख्या जम्मा २ सय ८१ पुगेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार सम्ममा नेपालमा संक्रमितको संख्या १ लाख ८२ हजार ९ सय २३ पुगेको छ । पछिल्लो २४ घण्टामा ३० जनाको मृत्यु भएको छ ।

 

  • १९ कार्तिक २०७७, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !